News

January 31, 2019

सुचना

September 19, 2018

प्रदेश नं. ३ को समृद्धिको मार्गचित्रबारे विज्ञहरुबाट प्रस्तुतीकरण

२०७५ भाद्र ३१ गते प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोग प्रदेश नं. ३ र नेपाल उद्योग परिसंघद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ को समृद्धिको मार्गचित्रबारे विज्ञहरुबाट प्रस्तुतीकरण भई सो उपर व्यापक छलफल भयो। उक्त कार्यक्रमको प्रमुख अतिथी प्रदेश नं. ३ का मुख्यमन्त्री मा. श्री डोरमणि पौडेल हुनुहुन्थ्यो ।